निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १८ सञ्चार माध्यममाथि कारवाही

प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चार माध्यमलाई कारबाही गरेको छ । निर्वाचन आचारसंहिताविपरित सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई ती सामग्री तत्काल हटाइ क्षमाचायना गर्न समेत काउन्सिलले निर्देशन दिएको छ । कारबाहीमा परेकामध्ये ८ वटा सञ्चार माध्यमले तत्काल सामग्री हटाएको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं … Continue reading निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १८ सञ्चार माध्यममाथि कारवाही